राष्ट्रपतिले द्वारा भारत र मलेसियाको राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गर्नु भएको छ । संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम भारतका लागि डा। शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा। नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
Facebook Comment