भक्तपुर बाबुछोरा हत्या प्रकरणमा जेठा छोरा प्रहरी नियन्त्रणमा
भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा प्रहरीले जेठा छोरालाई पक्राउ गरेको छ । उनलाई महाराजगञ्जबाट पक्राउ गरिएको हो । उनले हत्यामा आफ्नो संलग्नता समेत स्वीकार गरिसकेको स्रोतले जनाएको छ ।
Facebook Comment