भारत भ्रमणबारे धेरै चर्चा गर्न आवश्यक छैनः प्रधानमन्त्री ओली

 

प्रधानमन्त्री केपी शर्मा ओलीले निम्तो आए भारत भ्रमणमा निस्कने बताउनु भएको छ ।बुधबार च्यासलमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे धेरै चर्चा गरिररहन आवश्यक नरहेको बताउनु भएको हो । ‘निम्तो पठाए गइन्छ, नपठाए गइन्न । यो धेरै चर्चा गरिरहने विषय होइन’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ।प्रधानमन्त्री ओलीले सरकार आफ्नो नीतिमा अडिग रहने बताउनु भएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *