उपकुलपति को कार्यकक्ष अगाडि धर्नामा बसेका त्रिविका स्ववियु सचिव सिद्धान्त भट्ट को जित भएको छ
गत मंसिर २६ गतेदेखि शैक्षिक सुधारको ३५ बुँदे माग राखेर धर्नामा बसेका भट्टसँग आइतबार साँझ ३६ बुँदे सहमति भएको हो । भट्टको धर्नापछि सहप्राध्यापक प्रमोद पौडेलको संयोजकत्वमा वार्ता समिति बनाइएको थियो । आइतबार सहमतिसँगै भट्टले धर्ना तोडेका हुन् ।


Facebook Comment