रविलाई प्रहरीको जिम्मा लगाइयो, थुनछेक बहस भोलि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनःअदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो ।
Facebook Comment