प्रचण्ड पुगे गोरखाको मुस्लिम बस्तिमा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाका मुस्लिम समुदायलाई भेटेका छन् ।सोमबार गोरखा नगरपालिका८ आमडाँडा पुगेर उनले मुस्लिम समुदायलाई भेटेका हुन् ।केही मुस्लिमहरुलाई प्रचण्डले पार्टी प्रवेश गराएका छन् ।
Facebook Comment