आज काठमाडौंको न्यूनतम तापक्रम कति?
काठमाडौंको न्यूनतम तापक्रम आज स्थिर छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको छ। बिहीबार ६.२ डिग्री सेल्सियस मापन भएको थियो।काठमाडौंको मौसम दिउँसो मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। काठमाडौंको अधिकतम तापक्रम आज केही घट्ने आकलन छ।बिहीबार काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस मापन भएको थियो।त्यसपछि शनिबार ४.३, आइतबार ५.४, सोमबार ४.४, मंगलबार ६ र बुधबार ६.६ र बिहीबार ६.२ डिग्री सेल्सियस मापन भएको थियो।
Facebook Comment