भ्रष्टाचार विधेयक अघि बढाउँदै प्रतिनिधि सभा

प्रतिनिधि सभाले भ्रष्टाचार ऐन संशोधन विधेयक अघि बढाउँदैछ ।सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव गर्ने समावेश छ । सोमबार नै प्रतिनिधि सभाबाट यो विधेयक पारित गर्ने तयारी छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *