नेपाल टेलिकमले माग्यो उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म ६९ कर्मचारी

नेपाल टेलिकमले ६९ नयाँ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै टेलिकमले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका कर्मचारी पदपूर्ति गर् दरखास्त आह्वान गरेको हो।३ जना उपप्रबन्धक, २ जना वरिष्ठ इन्जिनियर, २ जना वरिष्ठ लेखा अधिकृत, १८ जना इन्जिनियर, १२ जना सहायक लेखा अधिकृत, १४ जना सहायक लगायत विभिन्न रिक्त रहेको पदमा पदपूर्ति गर्न टेलिकमले दरखास्त मागेको हो।इच्छुक र योग्यता पुगेका नेपाल नागरिकहरूले फागुन २९ सम्म दरखास्त दिन सक्नेछन्। दरखास्त शूल्क पद अनुसार फरक फरक निर्धारण गरिएको छ।

telecome-1740106515.jpg




Leave a Reply

Your email address will not be published. Required fields are marked *