नेपाल प्रहरीमा ३९३ जनाका लागि जागिर खुल्यो

नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि जागिर खुलाएको छ।जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागिएको प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनाएको छ।प्रहरी निरीक्षकतर्फ ७७ जना र प्रहरी सहायक निरीक्षकतर्फ ३१६ जना आवश्यक परेको सूचनामा जनाइएको छ




Leave a Reply

Your email address will not be published. Required fields are marked *