स्ववियू निर्वाचन : पीकेमा मतदान जारी

पद्मकन्या क्याम्पसमा स्ववियू निर्वाचनका लागि मतदान जारी रहेको छ ।चैत ५ गते तय भएको निर्वाचन विवादका कारण सरेको थियो ।अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । विद्यार्थीबाहेक अन्यलाई भित्र प्रवेश गर्न दिइएको छैन ।यहाँ नेपाली कांग्रेसभित्रको विवादका कारण चुनाव सरेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *