ज्ञानेन्द्र शाहलाई राप्रपाले सभापति बनाए हुन्छ, राजा हुँदैनन् : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन राप्रपालाई सुझाव दिएका छन् ।काठमाडौंमा पार्टीले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।उनले वाग्मती प्रदेशले गरेको कार्यक्रममा सम्बोधन गर्दै भने, “पूर्वराजा संवैधानिक भएर बस्ने व्यक्ति होइनन्, चाहना नै हो भने राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पार्टी सभापति भएपछि राप्रपा पनि पछुताउँछ, नभए पूर्वराजाले पार्टी खोलेर आए हुन्छ ।”




Leave a Reply

Your email address will not be published. Required fields are marked *