यस्तो छ,आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिकाअनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतमथोक मूल्य निर्धारण गरिएको हो ।

न्यूनतमथोक मूल्य निर्धारणसँगै आजगोलभेँडाठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ,गोलभेँडा सानो (लोकल) प्रतिकिलो २६रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४४रुपैयाँ, आलु रातो प्रतिकिलो ४४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३७ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ३७रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४३ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ८० रुपैयाँ, गाजर (तराई ) ६५ रुपैयाँ,बन्दा (लोकल) प्रतिकिलो २० रुपैयाँ, काउली स्थानीयप्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ४५ रुपैयाँ, रातो मूलाप्रतिकेजी४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ, भन्टालाम्चो प्रतिकिलो३० रुपैयाँ, भन्टाडल्लो प्रतिकिलो ४० रुपैयाँ, तने बोडीप्रतिकिलो१० रुपैयाँ र मकै बोडीप्रतिकिलो४० रुपैयाँकायमभएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो १८० रुपैयाँ, घिउसिमी (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, घिउसिमी (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, घिउसिमी (राजमा)८०रुपैयाँ,टाटे सिमीमूल्य प्रतिकिलो ७५ रुपैयाँ, भटमास कोसा प्रतिकिलो १२०रुपैयाँ, तीतो करेलाप्रतिकिलो२५ रुपैयाँ, लौका प्रतिकिलो २० रुपैयाँ, परवर (तराई) प्रतिकिलो ३० रुपैयाँ, चिचिण्डो प्रतिकिलो२० रुपैयाँ, घिरौलाप्रतिकिलो ३५ रुपैयाँ, झिगुनीप्रतिकिलो ५० रुपैयाँ, फर्सीपाकेको प्रतिकिलो ३५ रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ३० रुपैयाँ, भिण्डीप्रतिकिलो ४० रुपैयाँकायम गरिएको छ ।

यस्तै, सखरखण्डप्रतिकिलो ७० रुपैयाँ, पिँडालु प्रतिकिलो ८० रुपैयाँ,स्कूस प्रतिकिलो ४० रुपैयाँ,रायोसाग प्रतिकिलो १२० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो १२०रुपैयाँ, तोरीको साग प्रतिकिलो ७० रुपैयाँ, हरियो प्याजप्रतिकिलो १५० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १२० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३०० रुपैयाँ, कुरिलो प्रतिकिलो २०० रुपैयाँ,निगुरो प्रतिकिलो ८०रुपैयाँनिर्धारण गरिएको छ ।

ब्रोकाउलीप्रतिकिलो ६० रुपैयाँ, चुकुन्दर प्रतिकिलो८० रुपैयाँ, सजिवनप्रतिकिलो १३० रुपैयाँ, रातो बन्दाप्रतिकिलो २०० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८०रुपैयाँ, तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १३५ रुपैयाँ, कागतीप्रतिकिलो १००रुपैयाँ,अनार प्रतिकिलो ३०० रुपैयाँ, आँप(माल्द)प्रतिकिलो ९० रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो १००रुपैयाँ, मौसम प्रतिकिलो १४०रुपैयाँ,जुनार प्रतिकिलो २२० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५०रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५५ रुपैयाँ,काँक्रो (हाइब्रिड) प्रतिकिलो१०रुपैयाँ, रुखकटहर प्रतिकिलो ३५ रुपैयाँ, नास्पाती (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो८५रुपैयाँनिर्धारण गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *