यस्तो छ, आजविदेशी मुद्राको विनिमय दर
काठमाडौं।नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ५४ पैसा र बिक्री दर १३८ रुपियाँ १४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ७१ पैसा र बिक्रीदर ९० रुपियाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ २३ पैसा र बिक्रीदर १०० रुपियाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ १८ पैसा र बिक्रीदर १०७ रुपियाँ ६४ पैसा तोकिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६० रुपियाँ १३ पैसा र बिक्रीदर १६० रुपियाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ०५ पैसा र बिक्रीदर १८५ रुपियाँ ८५ पैसा, स्वीस फ्रयाङ्कएकको खरिददर १७१ रुपियाँ ६१ पैसा र बिक्रीदर १७२ रुपियाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २३ पैसा र बिक्रीदर १४ रुपियाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४६ पैसा र बिक्रीदर २१ रुपियाँ ५५ पैसा कायम गरिएको छ।
यसैगरि, जापानी येन १० को खरिददर नौ रुपियाँ २६ पैसा र बिक्रीदर नौ रुपियाँ ३० पैसा, चिनियाँयुआनएकको खरिददर १९ रुपियाँ १६ पैसा र बिक्रीदर १९ रुपियाँ २५ पैसा, थाइ भाट एकको खरिददर चार रुपियाँ २५ पैसा र बिक्रीदर चार रुपियाँ २७ पैसा,साउथ कोरियनवन १०० को खरिददर ९ रुपियाँ ८९ पैसा र बिक्रीदर ९ रुपियाँ ९४ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५२ पैसा र बिक्रीदर १७ रुपियाँ ६० पैसातोकिएको छ।
साथै, साउदी अरेबियन रियालएकको खरिददर ३६ रुपियाँ ६७ पैसा र बिक्रीदर ३६ रुपियाँ ८३ पैसा, कतारी रियालएकको खरिददर ३७ रुपियाँ७३ पैसा र बिक्रीदर ३७ रुपियाँ ९० पैसा, युएई दिरामएकको खरिददर ३७ रुपियाँ ४५ पैसा र बिक्रीदर ३७ रुपियाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ४२ पैसा र बिक्रीदर ३२ रुपियाँ ५६ पैसा रहेको छ ।
त्यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेतीदिनार एकको खरिददर ४५० रुपियाँ १५ पैसा र बिक्रीदर ४५२ रुपियाँ १२ पैसा, बहराइनदिनार एकको खरिददर ३६४ रुपियाँ ८० पैसा र बिक्रीदर ३६६ रुपियाँ ३९ पैसा, ओमनी रियालएकको खरिददर ३५७ रुपियाँ २४ पैसा र विक्रीदर ३५८ रुपियाँ ८० पैसा रहेको छ।
Facebook Comment