यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आज(सोमबार) का लागि कृषिउपजहरूको थोक मूल्यनिर्धारण गरेको छ ।
समितिकाअनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतमथोक मूल्यनिर्धारण गरिएको हो ।
न्यूनतमथोक मूल्य निर्धारणसँगै आजगोलभेँडाठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २५ रुपौयाँ,गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३४ रुपैयाँ, आलु रातो प्रतिकिलो ४२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २९ रुपैयाँ, आलु रातो(मुडे)प्रतिकिलो३६ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ८५ रुपैयाँ, गाजर (तराई ) ७५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २० रुपैयाँ, काउली स्थानीयप्रतिकिलो६० रुपैयाँ, काउली तराई प्रतिकिलो ५० रुपैयाँ, रातो मूलाप्रतिकेजी३५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) प्रतिकिलो २० रुपैयाँ, भन्टालाम्चो प्रतिकिलो१०रुपैयाँ, भन्टाडल्लो प्रतिकिलो ३० रुपैयाँ, तने बोडीप्रतिकिलो३० रुपैयाँ र मकै बोडीप्रतिकिलो६० रुपैयाँकायमभएको छ ।
यसैगरी,घिउसिमी (लोकल) प्रतिकिलो ४० रुपैयाँ, घिउसिमी (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, टाटे सिमीमूल्य प्रतिकिलो ४५ रुपैयाँ, भटमास कोसा प्रतिकिलो १००रुपैयाँ, तीतो करेलाप्रतिकिलो१०रुपैयाँ, लौका प्रतिकिलो २० रुपैयाँ, परवर (तराई) प्रतिकिलो ३५ रुपैयाँ, चिचिण्डो प्रतिकिलो१५ रुपैयाँ, घिरौलाप्रतिकिलो २५ रुपैयाँ, झिगुनीप्रतिकिलो ३५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ३० रुपैयाँ,भिण्डीप्रतिकिलो ३२ रुपैयाँकायम गरिएको छ ।
यस्तै, सखरखण्डप्रतिकिलो ७० रुपैयाँ, पिँडालु प्रतिकिलो ६० रुपैयाँ, स्कूस प्रतिकिलो ३० रुपैयाँ,रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ५०रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, हरियो प्याजप्रतिकिलो ११०रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १२० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३०० रुपैयाँ, कुरिलो प्रतिकिलो २०० रुपैयाँन्यूनतमथोक मूल्यनिर्धारण गरिएको छ ।
ब्रोकाउलीप्रतिकिलो १७० रुपैयाँ, चुकुन्दर प्रतिकिलो६० रुपैयाँ, सजिवनप्रतिकिलो १८० रुपैयाँ, रातो बन्दाप्रतिकिलो २०० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८०रुपैयाँ, पुदीना१९० रुपैयाँ,तामा१००रुपैयाँ र गुन्द्रुक ३००तोकेको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (दर्जन) १३० रुपैयाँ, कागतीप्रतिकिलो ११० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो १७५ रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो १७० रुपैयाँ, आँप (चोसा) १५५ रुपैयाँ,मौसम प्रतिकिलो १४०रुपैयाँ,जुनार प्रतिकिलो २२० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६०रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५०रुपैयाँ,काँक्रो (हाइब्रिड) प्रतिकिलो२० रुपैयाँ, रुखकटहर प्रतिगोटा १४० रुपैयाँ, नासपाती (लोकल) प्रतिकिलो ५० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो९० रुपैयाँनिर्धारण गरिएको छ ।
Facebook Comment