मौसम पूर्वानुमानः थोरै भूभागमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । जलतथामौसमविज्ञानविभागमौसमपूर्वानुमानमहाशाखाले मनसुनको न्यूनचापीयरेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ ।जसका कारणनेपालमामनसुनकेहीकमजोर रहेको छ ।
महाशाखाले बङ्गालको खाडीबाटजलवाष्पयुक्तहावाभित्रने क्रम रहिरहेको उल्लेख गरेको छ ।
महाशाखाकाअनुसार अहिले देशभर साधारणतयाबदली रहेको छ ।कोशी, बागमती, गण्डकी र लुम्बिनीप्रदेशकाकेही स्थानमामध्यमवर्षा भइरहेको छ ।साथै कर्णालीप्रदेशकापहाडीभूभागकाएकदुई स्थानमाहल्कावर्षा भइरहेको छ ।
आजदिउँसो देशभर साधारणतयाबदली रहने छ ।बागमती, गण्डकी र लुम्बिनीप्रदेशको तराई रपहाडीभूभागलगायतदेशकाबाँकीपहाडीभूभागकाथोरै स्थानतथाबाँकी तराई भूभागकाएकदुई स्थानमामध्यम वर्षाको सम्भावनाछ ।
लुम्बिनीप्रदेशको तराइलगायतकोशीप्रदेश र बाग्मतीप्रदेशको पहाडीभूभागको एकदुई स्थानमाभारी वर्षाको सम्भावना रहेको छ ।
Facebook Comment