यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले आज(मंगलबार) का लागि कृषिउपजहरूको थोक मूल्यसार्वजनिकगरेको छ ।

समितिकाअनुसारप्रस्तुत सागसब्जी र फलफूलको न्यूनतमथोक मूल्यनिर्धारण गरिएको हो ।

न्यूनतमथोक मूल्य निर्धारणसँगै आजगोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २५ रुपैयाँ,गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३४रुपैयाँ, आलु रातो प्रतिकिलो ४९ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २७रुपैयाँ,आलु रातो (मुडे) प्रतिकिलो ४४रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिला४२रुपैयाँ,गाजर (लोकल) प्रतिकिलो ११० रुपैयाँ, गाजर (तराई ) १००रुपैयाँ, काउली स्थानीयप्रतिकिलो११० रुपैयाँ, काउली(तराई) प्रतिकिलो ९० रुपैयाँ, रातो मूलाप्रतिकेजी४५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) प्रतिकिलो४२ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो३० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ, तने बोडी प्रतिकिलो९० रुपैयाँ र मकै बोडी प्रतिकिलो८० रुपैयाँकायमभएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १००रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (राजमा) १५० रुपैयाँ,टाटे सिमीमूल्य प्रतिकिलो ९०रुपैयाँ, भटमासकोसा प्रतिकिलो १००रुपैयाँ, तीतो करेलाप्रतिकिलो५५ रुपैयाँ, लौका प्रतिकिलो ६५ रुपैयाँ, परवर (तराई) प्रतिकिलो ९० रुपैयाँ, चिचिण्डो प्रतिकिलो४५ रुपैयाँ, घिरौलाप्रतिकिलो ५० रुपैयाँ, झिगुनीप्रतिकिलो ६५रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ७० रुपैयाँ,भिण्डी प्रतिकिलो ७५ रुपैयाँकायम गरिएको छ ।

यस्तै, पिँडालु प्रतिकिला६० रुपैयाँ, स्कूसप्रतिकिलो ३०रुपैयाँ,रायोसागप्रतिकिलो १०० रुपैयाँ, पालुङ्गो सागप्रतिकिलो ८०रुपैयाँ, तोरीको सागप्रतिकिलो ७५ रुपैयाँ, हरियो प्याजप्रतिकिलो ९० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १९० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४३० रुपैयाँ, कुरिलो प्रतिकिलो ३०० रुपैयाँन्यूनतमथोक मूल्यनिर्धारण गरिएको छ ।

ब्रोकाउलीप्रतिकिलो २२० रुपैयाँ, चुकुन्दर प्रतिकिलो६० रुपैयाँ, सजिवनप्रतिकिलो १८० रुपैयाँ, रातो बन्दाप्रतिकिलो २५० रुपैयाँ, जिरीको सागप्रतिकिलो ८०रुपैयाँ, सेलरी १३० रुपैयाँ,तामा१००रुपैयाँ र गुन्द्रुक२५०तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (दर्जन) १३५ रुपैयाँ, कागतीप्रतिकिलो १३० रुपैयाँ, अनार प्रतिकिलो ३२० रुपैयाँ, मौसम प्रतिकिलो १४०रुपैयाँ,जुनार प्रतिकिलो २२० रुपैयाँ, भुईकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ४५रुपैयाँ,काँक्रो (हाइब्रिड) प्रतिकिलो२० रुपैयाँ, रुखकटहर प्रतिगोटा ४० रुपैयाँ, नासपाती (लोकल) प्रतिकिलो ८० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो९० रुपैयाँ, अम्बाप्रतिकिलो २२०रुपैयाँनिर्धारण गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *