नेपाली कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा जारी, सांसदलाई सिंहदरबार बोलाइयो

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा अहिले जारी छ।

बैठकलगत्तै पार्टीका सांसदलाई सिंहदरबार बोलाइएको छ।

कांग्रेस सांसदका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सिंहदरबारमा उपस्थिति हुन सूचित गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *