‘माग्ने राजा’मा दर्शकको ‘क्रेज’
काठमाडौं । यतिबेला फिल्मी क्षेत्रमा माग्ने राजाले जबरजस्त स्थान बनाएको छ । फस्टलुक, टिजर र गीत एकाएक हिट भएपछि अब फिल्मले दर्शकलाई हल तान्ने निश्चित नै भएको छ ।
यही बेला भदौ ६ गतेदेखिलाई ‘माग्ने राजा’को बुकिङ खुला भइसकेको छ । खल्ती एपसँगको साझेदारीमा अनलाइनबाट टिकट बुकिङ गर्न सकिने छ । फिल्मको टिजरबाटै ‘वाह वाह’ बटुलेका केदार घिमिरेलाई दर्शकले उल्लेख्य हौसला दिएका छन् ।
तस्बिरमा हेर्नुहोस् माग्नेको क्रेज
Facebook Comment