एमाले सचिवालय बैठक च्यासलमा सुरु

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।

बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनका एजेन्डाबारे छलफल भइरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, संगठनात्मक र विधान प्रतिवेदनमाथि बैठकले तयारी गर्नेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *