एमालेमै फर्किने तयारीमा वामदेव गौतम

नेता वामदेव गौतम नेकपा एमाले फर्किने भएका छन् । केही दिनयता नेकपा एकीकृत समाजवादीमा समाहित हुने तयारी गरेका गौतमले एकीकृत समाजवादीसँगको एकता प्रक्रियाको च्याप्टर क्लोज भएसँगै अन्ततः एमालेमा फर्कने तयारी गरेका हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *