अध्यादेशबारे एमालेले दियो सांसदहरूलाई प्रशिक्षण
नेकपा (एमाले) ले सरकारले ल्याएका अध्यादेशबारे आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको छ।नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा बुधबार एमाले संसदीय दलले अध्यादेशबारे सांसदहरूलाई प्रशिक्षण दिएको हो।अधिवक्ताहरू केदार कोइराला र राजेन्द्र घिमिरेले सांसदहरूलाई प्रशिक्षण दिएका हुन्। उनीहरूले कानुनी सुधारका लागि कामसमेत गरेका थिए।
Facebook Comment