निकिता पौडेलसहित पाँच जनाको सम्पत्ति जफत गर्न माग
पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन प्रकरणमा सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उक्त मुद्दामा अपचलन भएको सम्पत्ति जफत गर्ने प्रयोजनका निम्ति रविपत्नी निकिता पौडेल लामिछानेलाई पनि प्रतिवादी बनाइएको छ ।
Facebook Comment