प्रधानमन्त्रीलाई बालेनको आग्रह- मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्न दिनुस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाँच्ने आधार मागेका छन् ।शुक्रबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस शेयर गर्दै मेयर शाहले एक नेपाली भएर बाँच्ने आधार बनाइदिन आग्रह गरेका हुन् ।‘प्यारो प्रधानमन्त्री ज्यु’ को सम्बोधन गर्दै मेयर शाहले कवितात्मक शैलीमा भनेका छन्, ‘मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ।’

के भने बालेनले ?

प्यारो प्रधानमन्त्री ज्यु ,
अमेरिकाले करप्ट भनिसक्यो,
इन्डियाले भिकारी भनिसक्यो,
चीनले मान्छे गन्दैन,
मलाई मेयर हो भनेर बिर्सिनुस्,




Leave a Reply

Your email address will not be published. Required fields are marked *