काठमाडौं महानगरले सुरू गर्‍यो दुई दिने शैक्षिक मेला

काठमाडौं महानगरपालिकाले दुई दिने शैक्षिक मेलाको आयोजना गरेको छ।राष्ट्रिय सभा गृहमा ‘काठमाडौं शैक्षिक मेला २०८१’ अहिले चलिरहेको छ। यो मेला शनिबारसम्म रहनेछ।बालबालिकाको सर्वाङ्गीण विकासका लागि यो मेलाको आयोजना गरेको महानगरले जनाएको छ।

शैक्षिक मेलामा विद्यार्थीहरूले प्रस्तुति र प्रदर्शनीमा राखिएका छन्।विद्यालयको स्तरउन्नतिका लागि गरिएका प्रयासबाट विद्यार्थीहरूमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सिपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरिएको महानगरले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *