अष्ट्रेलियाका म्याट रस बने नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक

अष्ट्रेलियाका म्याट रस नेपाली पुरुष फुटबल टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मुख्य प्रशिक्षक म्याटलाई स्वागत गरेका हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *