पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज
पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए ।उपचारपछि शाह आज बिहान डिस्चार्च भएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।शाहलाई एक सातापछि फलोअपमा बोलाइएको ती चिकित्सकले बताए ।चाथौ पटक हृदयधात भएपछि शाह आइतबार साँझ अस्तपाल भर्ना भएका थिए । उनको आइतबार बेलुका नै एन्जियो प्लास्टिक गरिएको थियो ।
Facebook Comment