बालेनको घरबाट अध्यक्ष प्रचण्डको सन्देश– सबै मिलेर अधिकार जोगाऔँ, देश बनाऔँ

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ ।

कार्यक्रम भएको स्थल काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहको पुख्र्यौली घर हो । अहिले यो घर गाउँपालिकाले प्रयोग गरिरहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *