राष्ट्रिय सभाको प्रत्यक्ष प्रशारणमा समस्या

राष्ट्रिय सभाको प्रत्यक्ष प्रशारणमा समस्या आएको छ ।बैठकका गतिविधि युटुबबाट प्रत्यक्ष प्रशारण हुँदै आएको छ । तर, आइतबार शून्य समय सकिएर विशेष समय सुरु भएपछि लाइभ नै बन्द भएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *