मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को बैठक जारी छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गभर्नर नियुक्तिका विषयमा छलफल भइरहेको छ।
आजै सत्तारूढ दलबीच विश्व पौडेललाई गभर्नर बनाउने सहमति जुटेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *