काठमाडौंको बौद्ध क्षेत्रमा एक पुरुष मृत भेटिए
काठमाडौं महानगरपालिका–६ बौद्धमा एक पुरुष मृत फेला परेका छन् ।
नामथर नखुलेको एक पुरुष मृत भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिएका व्यक्ति अन्दाजी ३५÷३६ वर्षका रहेका प्रहरीले जनाएको छ । उनको सनाखत हुन नसकेको थप अनुसन्धान अघि बढ्न सकेको छैन ।
Facebook Comment