यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिकाअनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतमथोक मूल्य निर्धारण गरिएको हो ।
न्यूनतमथोकमूल्य निर्धारणसँगै आजगोलभेँडाठूलो (नेपाली) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४७, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु३६, आलु रातो (मुडे)प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३, गाजर (लोकल) प्रतिकिलो रु७०, गाजर (तराई ) रु ५५,बन्दा (लोकल) प्रतिकिलो रु२५, काउली स्थानीयप्रतिकिलो रु ६०, काउली तराई प्रतिकिलो रु ४०, रातो मूलाप्रतिकेजी रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टालाम्चो प्रतिकिलो रु२५, भन्टाडल्लो प्रतिकिलो रु४०, तने बोडीप्रतिकिलो रु२५ र मकै बोडीप्रतिकिलो रु५५कायमभएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो रु १८०, घिउसिमी (लोकल) प्रतिकिलो रु ५५, घिउसिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउसिमी (राजमा)रु ८०,टाटे सिमीमूल्य प्रतिकिलो रु ८०, भटमास कोसाप्रतिकिलो रु १३०, तीतो करेलाप्रतिकिलो रु ३०, लौकाप्रतिकिलो रु ३०, परवर (तराई) प्रतिकिलो रु ३०, चिचिण्डो प्रतिकिलो रु २५, घिरौलाप्रतिकिलो रु५०, झिगुनीप्रतिकिलो रु५०, फर्सीपाकेको प्रतिकिलो रु ४०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५,भिण्डीप्रतिकिलो रु५०कायम गरिएको छ ।
यस्तै, सखरखण्डप्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु६०, स्कूस प्रतिकिलो रु ४०, रायोसागप्रतिकिलो रु १२०, पालुङ्गो साग प्रतिकिलो रु १४०, तोरीको साग प्रतिकिलो रु ७०, हरियो प्याजप्रतिकिलो रु१८०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३१०, कुरिलो प्रतिकिलो रु२००, निगुरो प्रतिकिलो रु८०निर्धारण गरिएको छ ।
ब्रोकाउलीप्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु६०, सजिवनप्रतिकिलो रु १५०, रातो बन्दाप्रतिकिलो रु २००, जिरीको सागप्रतिकिलो रु ८०, ग्याठकोभीप्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १००, पार्सले प्रतिकिलो रु ८००, पुदिनाप्रतिकिलो रु१५०, इमलीप्रतिकिलो रु १९०, तामाप्रतिकिलो रु १४०, तोफु प्रतिकिलो रु १०० र गुन्दु्रकप्रतिकिलो रु ३०० तोकेको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो रु २३०, स्याउ (फुजी) प्रतिकिलो रु २८०, केरा (दर्जन) रु १३४, कागतीप्रतिकिलो रु १००, अनार प्रतिकिलो रु ३००, आँप(माल्द)प्रतिकिलो रु९५, आँप (दशहरी) प्रतिकिलो रु९०, अङ्गुर (हरियो)प्रतिकिलो रु २००, मौसमप्रतिकिलो रु १८०, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु१५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु१५, रुखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ५०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २००, मेवा (भारतीय) प्रतिकिलो रु ८५निर्धारण गरिएको छ ।
Facebook Comment