भदौ ३१ मा भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ ३१ गतेदेखि असोज १ गतेसम्म भारत भ्रमण गर्ने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा ओली भारत जान लागेका हुन् ।

२०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन।

गत २०८१ चैतको बिमस्टेक बैठक क्रममा थाइल्यान्डको राजधानी बैंककमा ओली–मोदी एक्लाएक्लै भेटेका थिए । सो भेटघाटका क्रममा नेपाल भारत सीमा, चुच्चे नक्सालगायतका प्रसंग उठेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *