बेलुकी ७ बजे बस्दै मन्त्रिपरिषद बैठक

२६ पुस, काठमाडौं । आज बेलुकी ७ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार बेलुकी ७ बजे प्रधानमन्त्री निवास बालुुवाटारमा मन्त्रिपरिषद् बैठक राखिएको छ ।

बैठकमा मन्त्रालयका विभिन्न एजेण्डामा छलफल हुने बताइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *