मनोरन्जन
पत्रकार राईले ल्याए तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु’
काठमाडौं । पत्रकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक भएको छ। गीतकार राईको शब्दलाई ओमप्रकाश राईले संगीत भरेका छन्। गीतमा स्वर पेमा शेर्पा...

