मनोरन्जन
दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित
काठमाडौँ । दक्षिण कोरियामा आयोजित २६औँ जेओन्जु अन्तरराष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा नेपाली कवि एवं कलाकार जीवन खत्रीसहित कलाकारहरुलाई सम्मान गरिएको छ । खत्रीसहित नेपाली कविहरू सुनिलदिप्त राई र...