मनोरन्जन
सेन्सरबाट पास भयो ‘लाज शरणम्’, फागुन १४ मा प्रदर्शनको बाटो खुल्यो
चलचित्र ‘लाज शरणम्’ केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट पास भएको छ । आज सेन्सर बोर्डले ‘लाज शरणम्’लाई सेन्सर पास भएको प्रमाणपत्र प्रदान गरेको छ । उच्च अदालत...