मनोरन्जन
‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न काठमाडौं जिल्ला अदालतको आदेश
काठमाडौं जिल्ला अदालतले फिल्म ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न अन्तरकालिन आदेश दिएको छ । अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको छ ।निवेदक नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको...

