मनोरन्जन
गोल्डेन स्टार किड्स एण्ड युथ ट्यालेन्ट शोलाई २८ प्रतियोगी छनोट
काठमाडौंँ । ‘गोल्डेन स्टार किड्स एण्ड युथ ट्यालेन्ट शो’का लागि २८ प्रतियोगी छानिएका छन् । राजधानीमा आयोजित छनोट चरणको अडिसनबाट यी प्रतियोगी फाइनलका लागि छानिएका हुन् । अडिसन चरणमा...

