सोचेजस्तो उत्पादन वृद्धि नभएपछि सिंहदरबार वैद्यखानामा स्वास्थ्यमन्त्रीको स्थलगत अनुगमन

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन् । मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिँदै आएका छन् । सोहीअनुरुप विकास...