बागमतीलाई पूर्ण खोप प्रदेश घोषणा गर्दै प्रधानमन्त्रीले भने- निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन्। संघ सरकारको स्वास्थ्य...