स्वास्थ्य-जीवनशैली
रत्ननगर आयुर्वेद अस्पतालः सेवा लिनेमा पुरुष भन्दा महिला बढी
चितवन । चितवनको रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले चालु आर्थिक वर्ष २०८०–०८१ को ११ महिनाको अवधिमा एक लाख सात हजार ४३९ पटक स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ । शुक्रबार...

