स्वास्थ्य-जीवनशैली
काभ्रेको पुरानो अस्पतालमा ‘एक सय अट्ठाइस स्लाइस सिटी स्क्यान मेसिन’ सेवा
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको सबैभन्दा पुरानो शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालमा ‘सिटी स्क्यान मेसिन’बाट सेवा दिइने भएको छ । यसका लागि आज एक कार्यक्रमबीच अस्पताल स्थापनाको ६५ वर्षपछि १२८ स्लाइटको सिटी...