थिमिमा आज ‘जिब्रो छेड्ने जात्रा’: वीर गजु श्रेष्ठ चौथो पटक जिब्रो छेड्दै, भक्तपुर नगर परिक्रमा हुँदै दत्तात्रय–नवदुर्गा दर्शन

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाका अवसरमा मध्यपुर थिमीमा आज साँझ ऐतिहासिक तथा साहसिक ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा) भव्य रूपमा मनाइँदैछ। जात्रा साँझ ७ बजे...