श्रीमती सुनिताको पडकास्ट भाइरल भएपछि गोविन्दाको वैवाहिक सम्बन्ध सङ्कटमा !

बलिउड सुपरस्टार गोविन्दाको श्रीमती सुनिता आहुजाले एक पडकास्टमा बोलेको विषयसँगै अहिले दुवैबीच सम्बन्धविच्छेदको हल्ला निकै फैलिएको छ।भारतीय सञ्चारमाध्यमहरूमा उनीहरूको वैवाहिक जीवन सङ्कटमा रहेको खबर प्रकाशित भइरहेका छन्। तर, गोविन्दाले...