राउतको नयाँ गजल ‘घाम बिग्रिएछ’ सार्वजनिक

गजल ‘घाम बिग्रिएछ’ सार्वजनिक भएको छ । जनताको आदर्श डगमगाएको सन्देश प्रवाह गर्न लाक्षणिक शब्दहरूको प्रयोग गरिएको गजल सार्वजनिक भएको हो । भोजराज रेग्मी ‘मुखाले’को शब्दमा उमेश राउतको संगीत...