कला
अन्जु थोकर तामाङले जितिन् मिस तामाङ २०२५ को ताज
मिस तामाङ २०२५ को उपाधि अन्जु थोकर तामाङले जितेकी छन्। उनी मम्स इन्टरनेशनल नेपालद्वारा आयोजना गरिएको मिस तामाङको १७ औँ संस्करण अर्थात मिस तामाङ २०२५ को विजेता भएकी हुन्।...