मेयर बालेन शाहको गीत आज सार्वजनिक हुँदै

चलचित्र ‘लाज शरणम्’को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत ‘लाज शरणम्’ टिमले आज सार्वनिक गर्दै छ । बालेन मेयर भएपछि उनले...