कला
पल शाहको एघारौं फिल्म ‘महाराजधिराज’ आगामी दशैंको फूलपातिमा रिलिज हुने
शीर्ष भूमिकामा पल शाहलाई लिएर निर्देशक परिच्छेद सेनले नयाँ फिल्म ‘महाराजधिराज’को घोषणा गरेका छन् । मंगलबार सार्वजनिक टिजर पोस्टरमा अभिनेता शाहका दुई क्यारेक्टर लुक्स देख्न सकिन्छ ।सामाजिक संजालबाट उनीहरूले...

