मोरङको जहदाबाट पेस्तोल बरामद, २ जना पक्राउ

विराटनगर । मोरङको जहदाबाट प्रहरीले बुधबार बिहान पेस्तोल बरामद गरेको छ । हतियार लुकाएर राखेको आशंकामा २ जना पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार...

1 2 113 114 115 292 293